खेल

क्रिकेटको वरीयतामा नेपालको एक स्थान सुधार,पारस रोहित शर्माभन्दा अगाडि

फागुन १७- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको पछिल्लो वरीयताक्रममा नेपाल एक स्थान माथि उक्लिएको छ। पछिल्लो पटक सार्वजनिक भएको वरियतामा नेपाल टी–ट्वेन्टी वरियतामा १४ औँ स्थानमा उक्लिएको हो। आईसीसीका अनुसार नेपालले सात खेलबाट ३०३ अंक प्राप्त गर्दै यो वरीयता काम गरेको हो। […]

रारा गोल्डकपको उपाधिको लागि आर्मी र थ्री स्टारबीच प्रतिस्पर्धा हुने

फागुन १७- पोखरामा जारी १७औँ संस्करणको ‘आहा रारा गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लब भिड्ने भएका छन् । सहारा क्लब पोखराको आयोजनामा भएको प्रतियोगितामा बिहीबार भएको सेमिफाइनल खेलमा क्यामरुनको डफिन्स एफसीलाई १–० गोलले पराजित […]