खेल

मेस्सी बार्सिलोनामै रहेको हेर्न चाहन्छु : जिदान

एजेन्सी । स्पेनिस ला लिगा क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले बार्सिलोनाका कप्तान लियोनल मेस्सी क्लबमै रहेको हेर्न चाहेको बताएका छन् । मेस्सी हाल क्लबसँग २०२१ बाट बार्सिलोनामा नरहने भन्ने चर्चा चलेको थियो । मेस्सी सन् २००४ देखि बार्सिलोनामा […]

शेफिल्डसँग टोटनह्याम स्तब्ध

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा टोटनह्याम हटस्परले शेफिल्ड युनाइटेडसँग हार ब्यहोरेको छ । बिहीबार राति भएको खेलमा टोटनह्याम शेफिल्डसँग ३–१ गोलले स्तब्ध भएको हो । शेफिल्डको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन सेन्डर बर्ज, लिज मौसेट र ओली एमसीबुर्नेले समान […]