समाचार

सांसद पालले भनिन्–‘पेस्तोल देखाएर धम्की दिइयो’

साउन १७ । प्रतिनिधिसभाका सांसदहरुले पछिल्लो समय मुलुकका विभिन्न भागमा महिला हिंसाका घटना बढेको भन्दै सदनमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै उनीहरुले स्वतन्त्रतापूर्वक जनतालाई बाँच्न पाउने सुरक्षाको वातावरण बनाउन सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराए । […]

हत्यारा र अपराधीलाई कठोर कारबाही हुन्छ : गृहमन्त्री

साउन १७ । गृहमन्त्री रामबहादुर थापाले कन्चनपुरमा बालिकाको बलात्कारपछि हत्या भएको घटना र सांसद निरुदेवी पालमाथि भएको हमलाका सम्बन्धमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री थापाले दुवै घटनाकाबारेमा सदनलाई जानकारी गराएका […]