समाचार

प्रदेश १ को संसदमा प्रधानमन्त्रीको सम्बोधन आज

जेठ २६,प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश १ को संसदलाई सम्बोधन गर्दै छन्।प्रदेश सभामुख प्रदीपकुमार भण्डारीका अनुसार प्रधानमन्त्रीले बिहान ११ बजे प्रदेशसभाका सदस्यलाई सम्बोधन गर्नेछन्।   सरकारले प्रस्तुत गरेको नीति, कार्यक्रम र बजेट लगायतका विषयमा ओलीले धारणा राख्ने बताइएको छ। […]

विद्यार्थीमा बढ्दै चुरोटको लत

२६ जेठ, पहिला पुरुषमा, पछि महिलामा लागेको धूमपानको लत पछिल्लो समय विद्यार्थीमा बढ्दै गएको विज्ञहरूले बताएका छन् । उनीहरूका अनुसार विद्यालयबाट सुरु हुने धूमपानको लत क्याम्पसमा पुगेपछि व्यापक हुने गरेको पाइएको छ।क्यान्सर परिषदका अध्यक्ष रुद्र कडरियाले पुरुषछि महिलामा सरेको धूमपानको लत […]