समाचार

सिद्धार्थ शुक्लाले जिते बिग बोस–१३ को उपाधि

फागुन ४ – भारतको चर्चित तथा विवादित टेलिभिजन रियालिटी शो बिग बोस १३ को उपाधि सिद्धाथए शुक्लाले जितेका छन् । टेलिभिजन क्षेत्रका चर्चित अभिनेता शुक्लाले बिग बोसको सबैभन्दा चर्चित तथा विवादित सिजनको उपाधि जितेका हुन् । उनले उपाधिसँगै ५० लाख […]

गण्डकी प्रदेशका मुख्यमन्त्रीले कार्यालयमै पिए मदिरा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो जन्मदिन भन्दै मुख्यमन्त्री कार्यालयमा नै रक्सीको भोज दिएका छन्। रेडलेबल हुस्कीको चुस्की मुख्यमन्त्री बस्ने टेबलमा नै राखी अन्य कर्मचारीलाई समेत उनले रक्सी दिएका खबर आजको समाचारपत्र दैनिकले छापेको छ। नेकपाका नेतासमेत रहेका गुरुङले टेबलमा […]