समाचार

मिडिया चलाउँदै कर्णाली सरकार

कर्णाली प्रदेश सरकारले आफ्नै सञ्चारमाध्यम सञ्चालनको तयारी गरेको छ । प्रदेश सरकारको सञ्चार हेर्ने आन्तरिक मामिला तथा कानुन् मन्त्रालयले टेलिभिजन ररेडियो स्थापनाका लागि आवश्यक कानुन् निर्माण गर्ने तयारी थालेको हो । चालु आवको बजेटमा प्रादेशिक टेलिभिजन र रेडियो स्थापनाका लागि […]

नुवाकोट बस दुर्घटना : एकको मृत्यु,५८ घाइते

नुवाकोट, साउन ३० । विदुर नगरपालिका–९, लामाटारमा बुधबार बिहान भएको बस दुर्घटनामा घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ ।म्यागङ गाउँपालिका–२, बुङताङबाट काठमाडौंका लागि छुटेको बा२ख २८०४ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकी विदुर–७, तुप्चेकी ५६ वर्षीया मोतीमाया तामाङको उपचारकाक्रममा काठमाडौंमा […]