१३ औ सागका पदक विजेता खेलाडीलाई शुक्रबार नगर परिक्रममा गराइएको छ । शुक्रबार सिमसिमे पानी परिरहेकै अवस्थामा निर्धाति समयभन्दा करिव साढे १ घण्टापछि खेलाडीलाई नगर परिक्रममा गराइएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको र्याली न्युरोड, इन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, […]