रोचक

यी हुन् केश मुण्डन गर्ने नेपाली महिला सेलिब्रेटीहरु

वैशाख २९ –अभिनेत्री दीपाशिखा खड्काले हालै मात्र केश मुण्डन गरेको तस्बिर सार्वजनिक भएको छ । आफै लगानी गरेर सिनेमा ‘प्रेमलीला’ बनाइरहेकी अभिनेत्री दीपशिखाले कपाल मुण्डन गर्नुको कारण भने खुलाएकी छैनन् ।  सिनेमाको छायाकंन चल्दै गर्दा उनले कपाल खौरिएकी हुन् । […]

फूलपातीमा चल्ने ‘छक्का पञ्जा ३’ मा कोको हुनेछन ?

वैशाख २९ – दीपाश्री निरौलाको तेस्रो निर्देशनमा बन्न लागेको सिनेमा ‘छक्का पञ्जा ३’ शुक्रबारदेखि फ्लोरमा गएको छ । शुक्रबार बिहान भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजाआजासहित एक कार्यक्रमको आयोजना गरेर सिनेमाको शुभमुहुर्त गरिएको छ । कार्यक्रममा नेपाल चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय, […]