राजनीति

वामदेव मन्त्री बन्न पाउने या नपाउने ? आज फैसला गर्दै सर्वोच्च, यी हुन् संवैधानिक अदालतका पाँच न्यायाधीश

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा गरिएको मनोनयनविरूद्ध परेको रिटमा बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ। प्रतिनिधि सभाको निर्वाचनमा पराजित गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सभा सदस्य मनोनयन गरेकी थिइन्। त्यसविरूद्ध सर्वोच्च अदालतमा परेको […]

मन्त्रिपरिषद हेरफेरबारे नेकपा अध्यक्षद्वयबीच फेरि छलफल, भागवण्डा मिलाउन कसरत

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच आज पनि छलफल भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताका थाती रहेका काम टुंग्याउने सन्दर्भमै कुराकानी भइरहेको बताइएको छ । नेकपाका उपाध्यक्ष बामदेव गौतमको विषयमा […]