राजनीति

एकीकृत पार्टीको प्रवक्तामा नारायणकाजी र महासचिवमा विष्णु पौडेल

एमाले माओवादी केन्द्रले पार्टी स्थायी समितिको संख्यामा बृद्धि गर्ने भएका छन्। यसअघि ४३ सदस्यीय स्थायी समिति गठन गर्ने भनिएकोमा २ सदस्य बढाएर ४५ सदस्यीय स्थायी समिति गठन गरिने भएको छ।   आज विहान बालुवाटारमा बसेको एकता संयोजन समितिको बैठकले स्थायी […]

माओवादी केन्द्रको अन्तिम बैठक सकियो, नेताहरु बालुवाटारतिर

नेकपा माओवादी केन्द्रको बैठक सकिएको छ। बैठक सकिएलगत्तै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेता बालुवाटारका लागि हिँडेका छन्। बैठकमा प्रचण्डले आज बसेको वाम एकता संयोजन समितिको बैठकले गरेका निर्णय ब्रिफ गरेका थिए। आजै सम्पन्न एकता संयोजन समितिको बैठकले पार्टी […]