राजनीति

नेकपामा केन्द्रीय सदस्यका लागि मापदण्ड बनाइँदै, पोलिटब्यूरो नरहने

५ जेठ,नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय कार्यालयको टुङ्गो एकदुई दिनमै लगाउने भएको छ ।तत्कालीन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)का केन्द्रीय कार्यालयहरू शुक्रबार अवलोकन भइसकेको छ ।   धूम्बाराहीमा केन्द्रीय कार्यालय र पेरिसडाँडामा जनसङ्गठनका कार्यालय राख्न सकिने नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए ।४ […]

अभद्र व्यवाहार गर्ने सांसदलाई तीन दिनसम्म निलम्बन

संसदमा अभद्र व्यवहार गर्ने सांसदलाई मर्यादापालकले पक्राउ गर्नेछन्। सदस्यलाई सदनबाट निस्कन अनुरोध गर्दा पनि नमाने मर्यादापालक लगाएर निकाल्नुपर्ने अवस्था आए त्यस्तो सदस्यले ३ दिनसम्म संसदमा वा समितिमा भाग लिन पाउनेछैनन्।   प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७५ को नियम ३० […]