राजनीति

वरिष्ठ फिल्म निर्देशक किशोर रानाको निधन

वरिष्ठ फिल्म निर्देशक किशोर रानाको निधन भएको छ । रानाको बुधबार ललितपुरस्थित निदान हस्पिटलमा निधन भएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिएका छन् । निर्देशक राना दुवै मृगौलामा खराबीपछि र सफल मृगौला प्रत्यारोपणपछि लामो समयदेखि अस्वस्थ रहेका […]

परीक्षण नगरिएका खसीबोका रोकिन्छ: मन्त्री खनाल

भदौ ४- कृषिमन्त्री चक्रपाणि खनालले सरकारले खसीबोका आयातमा रोक नलगाएको बताएका छन् । बुधबार ललितपुरमा आयोजित सार्वजनिक निजी उत्पादक साझेदारी मोडेलमा बधशाला निर्माणको लागि सम्झौता कार्यक्रममा बोल्दै मन्त्री खनालले यस्तो बताएका हुन् । कार्यक्रममा मन्त्री खनालले नेपाल डब्लुटिओमा गएको राष्ट्र […]