राजनीति

पदाधिकारी प्रस्ताव गर्न कांग्रेसकाे बैठक बस्दै

१७ वैशाख,निर्वाचन समीक्षा बैठकलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनको प्रस्ताव ल्याउन बैठक आह्वान गरेका छन् ।   सभापति देउवाले पदाधिकारी मनोनयनका लागि सोमबार बिहान साढे ८ बजे निर्वाचित केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन् । सभापतिले पदाधिकारीमध्ये उपसभापति, महामन्त्री र […]

एमाले-माओवादी एकता प्रक्रियामा यस्तो गतिरोध

१७ बैशाख,नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकृत पार्टी बनेपछि पावर सेयरिङ कसरी गर्ने भन्ने विषयमा सहमति नजुट्दा एकता प्रक्रियामा गतिरोध देखिएको छ ।   दुवै दलका शीर्ष नेताहरुले पार्टी एकीकरण प्रक्रियाबाट कुनै हालतमा पछि फर्किने अवस्था नरहेको दाबी पटक पटक […]