स्थानीय

यात्रुसँग दोब्बर भाडा असुल्ने सुमो कारबाहीमा, एक जना पक्राउ

हेटौँडा,२७ कार्तिक। हेटौँडाबाट काठमाण्डौँ चल्ने सुमोले बढी भाडा लिने, सुमोलाई लुकाएर यात्रुलाई बढी भाडा तिर्न वाध्य पार्ने घटना बढेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले हिजोबाट सुरु गरेको छड्के आज पनि जारी राखेको छ । आज पनि प्रहरीले हेटौंडाबाट काठमाडौं जाने यात्रुबाट […]

स्थायी राजधानी हेटौंडा बनाउन मुख्यमन्त्रीको तयारी

हेटौंडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रमुख राजनीतिक दलसँगको परामर्श र सहमतिमा हेटौँडालाई प्रदेशको स्थायी राजधानी तोक्ने प्रयासमा सरकार लागि परेको बताएका छन् । राष्ट्रिय समाचार समिति(रासस)सँग आज कुराकानी गर्दै उनले भने–प्रदेशको स्थायी राजधानी तोक्ने विषयमा सहमति […]