स्थानीय

मनहरीमा नमुना युवा संसद शुरु

हेटौँडा,२० असार, पश्चिम मकवानपुरको मनहरीमा नमुना युवा संसदको स्थापना र अभ्यास कार्यक्रम आज(बुधबार)देखि शुरु भएको छ । तीन दिने कार्यक्रमको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बुधबार मनहरीमा उद्घाटन गरे । उद्घाटन कार्यक्रम मनहरी गाउँपालिकाका अध्यक्ष उप्रेतीको प्रमुख आतिथ्य तथा जिल्ला […]

नवोदयमा आँखा शिविर

हेटौँडा,२० असार हेटौँडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा आँखा शिविर बुधबारबाट शुरु भएको छ । विद्यालयको नियमित स्वास्थ्य परीक्षण अन्तर्गत हेटौंडा सामुदायिक आँखा अस्पतालको सहकार्यमा आँखा शिविर भएको हो । प्राविधिक टोलीको सहयोगमा कक्षा शिशुदेखि कक्षा […]