Khabarbreak.tv

मकवानपुर प्रहरीद्वारा १,२०० ट्याब्लेट नाइट्रोभेट र ४ बोतल ओनरेक्ससहित मुखिया पक्राउ

हेटौंडा/मकवानपुर प्रहरीले १,२०० ट्याब्लेट नाइट्रोभेट र ४ बोतल ओनरेक्ससहित आइतबार १२ बजे एकजना प्रकाउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्ला पेटर्वासुगौली गाउपालिका वडा नं ३ सुनबर्सा बैरिया बस्ने वर्ष २४ को अनिल मुखिया रहेका छन् । हेटौंडा १० स्थित […]