अन्तर्वार्ता

बालिकाको बलात्कारपछि हत्या गर्ने इमरान लाई झुण्ड्याएर मृत्युदण्ड

पाकिस्तानमा छ वर्षिया बालिका जैनाब अन्सारीको बलात्कारपछि हत्या गरेको अभियोगमा दोषी पाइएका इमरान अलीलाई झुण्ड्याएर मृत्युदण्ड दिइएको छ ।लाहोरको कोट लाख्पात कारागारमा २१ वर्षिय इमरान अलीलाई मृत्युदण्ड दिंदा जैनाबका बाबु अमिन अन्सारी र अरु नातेदार पनि उपस्थित रहेको प्रहरीले जनाएको […]

पुटिन भारत भ्रमणमा, पाँच अर्ब डलरको हतियार खरिद सम्झौता हुने

रुसी राष्ट्रपति भ्लादमिर पुटिन भारतको औपचारिक भ्रमणका लागि बिहीबार साँझ नयाँदिल्ली आइपुग्ने भएका छन्। रुससँग अर्बौं डलरको लडाकू विमान खरिद सम्झौता हुनेक्रममा रहेकाले यस भ्रमणलाई अमेरिका, चीन र पाकिस्तानले नजिकबाट नियालीरहेका छन्। दुई दिने भ्रमणमा आउनुअघि रुसले जारी गरेको विज्ञप्तिमा […]