अन्तर्राष्ट्रिय

ब्राजिलमा बाँध भत्किँदा मर्नेको सङ्ख्या १५० पुग्यो

२४ माघ – ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गेराइजमा गत जनवरी २५ मा बाँध भत्किदाँ बेपत्ता भएका व्यक्तिका थप शवहरु फेला परेका छन् । ती समेत गरी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १५० पुगेको बताइएको छ । उक्त दुर्घटनामा परी अझै पनि […]

अमेरिकामा चार वर्षे बालकले गरे गर्भवती आमाको हत्या

माघ २३ — अमेरिकामा हत्याको अनौठो र मुटु कँपाउने घटना सार्वजनिक भएको छ । चार वर्षीय एक बालकले आफ्नी गर्भवती आमालाई गोली हाने । घाइते महिलालाई तुरुन्तै नजिकैको अस्पतालमा भर्ना गरियो र उपचारका क्रममा उनको मृत्यु भयो । जानकारी अनुसार, २७ […]