अन्तर्राष्ट्रिय

किलवेआमा ज्वालामुखीपछि शक्तिशाली भूकम्पको धक्का

वैशाख २२ – अमेरिकाको हवाई प्रान्तमा शुक्रबार किलवेआ ज्वालामुखी विष्फोटका कारण नजिकैको मरुभूमी क्षेत्रमा दर्जनौं शक्तिशाली भूकम्प गएका छन् । ज्वालामुखी क्षेत्रको दक्षिण पूर्वी भागमा गएको एउटा ६।९ रेक्टर स्केलको भूकम्प अमेरिकाको इतिहासमा सन् १९७५ पछिको सबैभन्दा शक्तिशाली भूकम्प भएको […]

ट्रम्पविरुद्ध अमेरिकाका १८ राज्यद्वारा मुद्दा दायर

वैशाख २१ एजेन्सी, अमेरिकाका १८ राज्यले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेका छन् । अमेरिकाको अटो फ्लीट ९कार कम्पनीहरु० का लागि ग्रीन हाउस ग्यास उत्सर्जनको नियममाथि पुनः बिचार गरिएका विरोधमा कानूनी लडाई शुरू भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।   […]