हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हिन्दु नेपालीहरुको महान पर्व बडादसैंमा आज घटस्थापनादेखि नवमीसम्म जिल्ला भित्रका विभिन्न शक्तिपिठ तथा मन्दिरहरु एवं विभिन्न स्थानहरुमा स्थापना गरिने दुर्गा भगवतीको पण्डालमा सामूहिक पूजा गर्न रोक लगाएको छ । शुक्रबार प्रशासनले सूचना जारी गर्दै […]