Breaking News

हेटौंडामा थप ४ जनामा कोरोना पुष्टि

हेटौंडा । हेटौंडामा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थप हुनेहरुमा हेटौडा उपमहानरपालिका वडा नंबर १० की एक महिला,५ नंबरकी एक महिला र एक पुरुष र वडा नंबर ६ की एक महिला रहेकी छन् ।

हेटौँडाकी यी संक्रमितलाई कस्ले दियो यस्तो पीडा ?

हेटौंडा– हेटौँडाकी एक सामाजिक अभियान्ता जो कोरोना महामारीकै बीच दुःख, पीडामा परेकाहरूको सहारा बनिन् । दिन दुःखी र समस्यामा परेकालाई उनी अनवरत् सहयोग गर्न खटिइन् । तर, आज उनै अभियान्ता छरछिमेकबाट तिरस्कृत भएकी छन् । कोरोना संक्रमण पुष्टि भएपछि छिमेकीले […]