काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरी ६ किलो सुन बरामद भएको छ । गएराती विमानस्थलमा ६ किलो सुनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार शनिबार राति दुबईबाट नेपाल आएका दुई यात्रु अवैध सुनसहित पक्राउ परेको हुन् । […]
हेटौंडा — बिहान उठ्नेबित्तिकै उनी आकाश हेर्छन् । आकाश खुला छ भने खुसी हुन्छन् । बादल लागेको भए दिक्क मान्छन् । निरन्तरको हुस्सु र वर्षात्ले मह उत्पादन घटेकोमा राक्सिराङ गाउँपालिका–६ का दीपन चेपाङ चिन्तित छन् । यो खबर कान्तिपुर दैनिकमा प्रताप विष्टले लेखेका हुन […]