अर्थ / बाणिज्य

प्रदेश ५ : ३६ अर्ब ४१ करोडको बजेट

प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि ३६ अर्ब ४१ करोडको बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभा बैठकमा ३६ अर्ब ४४ बजेट ६८ लाख रुपैयांको बजेट प्रस्तुत गरेका हुन्। […]

प्रदेश तीनको बजेट ४७ अर्व ६० करोड

हेटौँडा,१ असार । प्रदेश नंबर ३ को बजेट प्रस्तुत भएको छ । प्रदेश नंबर ३ को अर्थिक वर्ष २०७६÷०७७ सालको बजेट प्रस्तुत गर्दै प्रदेश नंबर ३ का अर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले यो वर्षको बजेट ४७ अर्ब ६० […]