सम्पादकीय

झ्याप झ्याप बत्ती जाने सास्ती कहिलेसम्म खेप्ने ?

हेटौंडा । देश पूर्णतः लोडसेडिङ मुक्त भएको ४ वर्ष नाघिसक्यो तर मकवानपुरमै रहेको कुलेखानी जलविद्युत पहिलो,दोस्रो र तेस्रोबाट विद्युत उत्पादन भइरहे पनि झ्याप झ्याप बत्ती जाँदा यहाँका उपभोक्ता मारमा परेका छन् । बत्ती जाने आउने समस्या लोडसेडिङ भन्दा कम छैन् […]