पत्रपत्रिकाबाट

पेन्सन बढाउन सात सय बढी निजामती कर्मचारीले दिए राजीनामा

संसदमा विचाराधीन प्रशासन कानुन मस्यौदामा अनिवार्य अवकाशपछि पाउने निवृत्तिभरण ९पेन्सन० रकम कटौती गर्ने प्रावधान राखिएपछि गत आर्थिक बर्षमा सात सयभन्दा बढी निजामति कर्मचारीले राजीनामा दिएका छन् । अनिवार्य अवकाश पाउनुअघि नै बढी पेन्सन सुविधा लिन ७ सय २० कर्मचारीले राजीनामा […]

बैंकमै थन्कियो पौने ३ अर्ब बराबरको ३२१ किलो सुन

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भइरहेको वृद्धि तथा सोही कारण नेपाली बजारमा माग समेत खस्किएकाले बैंकहरूले आयात गरेको ३२१ केजी सुन बिक्री हुन सकेको छैन । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार गत ९ साउनसम्म उक्त परिमाणको सुन बैंकमा स्टक रहेको छ । […]