file photo

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपलिकाको वडा नम्बर-४ शितलमहल चोकमा शंकास्पद बस्तु फेला परेको छ ।

शितलमहल चोकको गरुढपथमा स्थानीय सिर्जना पौडेलको घर अगाडि शंकास्पद रुपमा राखिएको प्रेसरकुकर फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हाल घटनास्थल प्रहरीले सुरक्षीत राखिएको र नेपाली सेनासङ्ग समन्वय गरिएको जनाएको छ ।