

हेटौंडा।
बागमती प्रदेशसभाको १५ औँ अधिवेशन आजबाट शुरू हुने भएको छ । शुक्रबार (आज) बिहान ११ बजे सुरु हुने अधिवेशनमा प्रदेशसभामा सहभागी दलका नेताले शुभकामना मन्तब्य दिने कार्यसुची रहने छ । यस बाहेक प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्रहरूको बारेमा जानकारी गराउने कार्यसूची निर्धारण गरेको छ ।
प्रतिक्रिया दिनुहोस्