

हेटौंडा । माओवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को महासचिवमा मकवानपुरका रोशन थापामगर विजयी भएका छन् ।
काठमाडौमा जारी मतगणनाको कुल १०० मत गणना गर्न बाकी रहदा थापामगरले २०० मतले लिड गरिसकेकोले उनको जित निश्चित भएको बताइएको छ । अन्तिम मतपरिणाम भने सार्वजनिक भएको छैन ।
प्रतिक्रिया दिनुहोस्