

हेटौँडा । अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलनबाट भुगोल तर्फ मकवानपुरका राजेन्द्रकुमार मोक्तान निर्विरोध निर्वाचित भएका छन् । क्रान्तिकारीको सम्मेलनबाट भुगोल तर्फ बागमती प्रदेश अन्र्तगतको सिन्धुपाल्चोकबाट हरि पौडेल, रसुवाबाट भुवन थापामगर,धादिङबाट विनोद आचार्य,दोलखाबाट ज्योतिराज गिरी, भरतपुर महानगरपालिकाबाट सन्देश अधिकारी निर्विरोध भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्