

काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौंबाट धरौटीमा रिहा भएका छन् ।
आज थुनछेक बहसपछि अदालतले सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशानुसार उनी धरौटी बुझाएर रिहा भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्