

हेटौँडा । एकजना शिक्षिकाको कुटाइबाट बालकको आँखाको ज्योती गुमेको छ ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका(१ स्थित एच पाठशालामा युकेजीमा अध्ययनरत ६ वर्षीय प्रशान्त चौधरीको शिक्षिका शिक्षिका चौधरीको कुटाइबाट एउटा आँखाको ज्योती गुमेको हो ।
शिक्षिका चौधरीले बालकलाई प्लास्टिकको लठ्ठीले हान्दा देब्रे आँखामा चोट लागेको थियो । शिक्षिकाविरूद्व इलाका प्रहरी कार्यालय बर्दघाटमा मुद्दा दर्ता भएको छ । प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्