हेटौंडा । मकवानपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रमोसिंह रानाभाट विजयी भएका छन् ।

१८१६ गणना गर्दा अन्तिम मतपरिणाम
पदाधिकारीतर्फ
अध्यक्ष
अनिल अग्रवाल ७६५
प्रमाेद सिं रानाभाट  १०१४ (विजयी)
महासचिव
प्रतिमा श्रेष्ठ १०१२ (विजयी)
विकेशलाल श्रेष्ठ (७१३)

काेषाध्यक्ष
श्रीकृष्ण कर्माचार्य ८०१
तेजराज अधिकारी ९१७(विजयी )
सह-काेषाध्यक्ष
निलम वैद्य ९१६(विजयी)
राधिका सामरी पाण्डे  ७८९