हेटौंडा । मकवानपुरको बाघले पुनः बाख्रा भाएको छ । उपमहानगरको वडा नम्बर-१३ आलदममारमा रहेको पुर्णसिंह लोप्चनको गोठमा रहेको बाख्रा बाघले खाइदिएको हो ।