हेटौंडा।
मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनको बस्तुगत तर्फ उपाध्यक्षतर्फ काव्यमणी अधिकारी विजयी भएका छ्न । अधिकारीले १५ मत सहित बिजयी हुँदा प्रत्यासी प्रदिप अर्यालको ११ मत आएको छ । बस्तुगतको सदस्यमा शम्भु पुडासैनी विजयी भएका छ्न ।