हेटौंडा। मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि
शनिबार सम्पन्न निर्वाचनमा कुल १८१६ मत खसेको छ । जसमा वाणिज्य तर्फ – ११५४, उद्योग तर्फ- ५५५, एशोशियट तर्फ- ८१ र वस्तुगततर्फ – २६ मत खसेको छ । मतगणना आजै हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्