काठमाडौं । सूर्यदर्शन सहकारी ठगी मुद्दामा रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

 

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको एकल इजलासले बिहीबार सो आदेश दिएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । लामिछानेसँग ६५ लाख धरौटी माग गरिएको छ ।