हेटौंडा । पुर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवा हेटौंडा नआउने भएका छन् । मकवानपुर उधोग वाणिज्य संघको अधिवेशन उद्घाटन गर्न हेटौंडा आउन लागेका पुर्वप्रधानमन्त्री देउवा खराब मौसमको कारण हेटौंडा आउने कार्यक्रम रद्द भएको नेपाली काङ्ग्रेस मकवानपुरका सचिव भिमसेन महतले बताए ।