हेटौंडा । मंगलबार विहान ६:५१ मिनेटमा गएको भुकम्पको मापन गरिएको छ । हेटौंडा सहित नेपालको विभिन्न भागमा महशुस गरिएको भुकम्प ७ रेक्टर स्केलको मापन गरिएको छ भने केन्द्रविन्दु चिनको तिब्बत रहेको छ ।