हेटौंडा । नेकपा माओवादी केन्द्र बकैया गाउँपालिका कमिटीको अध्यक्षमा बिमल नेपाल चयन भएका छ्न ।अधिवेशनले उपाध्यक्षहरुमा ठुलीमाया मोक्तान, आशिष तितुङ, बागसिं भोम्जन चयन भएका छन् ।

सचिवमा बिष्णु नेगी, सह-सचिवमा विश्वराज स्याङ्तान र कोषाध्यक्षमा अमृता तामाङ थिङ चयन भएका छ्न ।
कमिटीको सदस्यहरु भोजराज लामिछाने, प्रेम गोले, प्रल्हाद गौतम, लक्ष्मी थिङ, कविता लामिछाने लगायत  चयन भएका छ्न ।