![](https://www.khabarbreak.com/wp-content/uploads/2023/04/Ramchandra-Paudel1681726998-1024x576.jpg)
![](https://www.khabarbreak.com/wp-content/uploads/2023/04/Ramchandra-Paudel1681726998-1024x576.jpg)
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् ।
राष्ट्रपति पौडेलले आइतबार सरकारको सिफारिसमा ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका हुन् ।
मंगलबार बसेको मन्त्रिपषिद्को बैठकले सहकारी बोर्ड खारेज गर्दै सहकारीसम्बन्धी सबै विषयमा नियमन गर्न आयोग गठन हुने व्यवस्थासहितको अध्यादेश ल्याउने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्