हेटौंडा , मकवानपुरको हेटौंडामा नेपाली सेनाको टोलीले हवाई फायर गरि एकजना गैडाको खाग तस्करलाई नियन्त्रणमा लिएको छ । गैडाको खाग तस्करीमा सम्लग्नलाई पक्राउ गर्न हेटौंडामा चितवन राष्ट्रिय निकुञ्ज टोलिले हवाई फायर गरेको हो ।
खाग तस्करको टोलि हेटौंडामा रहेको विषेश सूचनाको आधारमा उनिहरुलाई पक्राउ गर्न प्रगरीले हेटौंडा -५ गर्दैइ क्षेत्रमा५ राउन्ड हवाई फायर गरेको हो ।
निकुञ्जमा कार्यरत सेनाको टोलिले हवाई फायर गरि एकजना तस्करलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी उपरिक्षक (एसपी) विश्वराज खड्काले बताए ।
प्रतिक्रिया दिनुहोस्