काठमाडौँको जोरपाटीबाट ९२ लाख रुपैयाँसहित दुईजना पक्राउ परेका छन् ।

प्रहरीले गएराति रसुवाका जितबहादुर तामाङ र संखुवासभाका सन्तोष खातीलाई पक्राउ गरेको हो ।

उक्त रकमबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।