अस्ट्रेलिया । भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ ।
भूकम्पबाट एक जनाको मृत्यु भएको छ ।
अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन (एबीसी)ले मंगलबार भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प गएपछि पोर्ट भिलाको एउटा अस्पतालमा एक जनाको मृत्यु भएको बताइएको छ ।
राजधानी पोर्ट भिलाबाट ३७ किलोमिटर टाढा भूकम्प गएपछि अधिकारीहरूले सुनामीको चेतावनी रद्ध गरेको एबीसीले जनाएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्