![](https://www.khabarbreak.com/wp-content/uploads/2024/12/nattingham-08122024014457-1000x0-1.jpg)
![](https://www.khabarbreak.com/wp-content/uploads/2024/12/nattingham-08122024014457-1000x0-1.jpg)
हेटौँडा । नटिङघम फरेस्टले ३० वर्षयता शनिबार म्यानचेस्टर युनाइटेडको ओल्ड ट्रायफोर्डमा जित निकालेको छ । फरेस्ट इंग्लिस प्रिमियर लिगको खेलमा ३–२ को विजयी रह्यो र यसमा युनाइटेडको कमजोर रक्षापंक्तिको प्रदर्शन सबैभन्दा बढी जिम्मेवार रह्यो ।
सकेन् । त्यसमा मोर्गन गिब्स–ह्वाइट र क्रिस उडको गोल रह्यो । ब्रुनो फर्नान्डेजले दोस्रो हाफमै एक गोल फर्काए पनि त्यो नतिजा फेर्न पर्याप्त रहेन् ।
जितले फरेस्ट २५ अंकमा लिग तालिकाको पाँचौं स्थानमा रह्यो । युनाइटेड भने १९ अंकमा १३ औं स्थानमा छ । नयाँ प्रशिक्षकका रूपमा एमोरिम आएयता युनाइटेड चार खेलमध्ये एकैमा माक्र विजयी रहेको छ ।
शनिबारका अन्य खेलमा त्रिस्टल प्यालेसले म्यानचेस्टर सिटीलाई २–२ को बराबरीमा रोक्यो भने ब्रेन्टफोर्डले न्युकासल युनाइटेडलाई ४–२ र एस्टन भिल्लालले साउथह्याम्पटनलाई १–० ले हरायो । पेप ग्वार्डिओलाको डिफेन्डिङ च्याम्पियन सिटी दुई पल्ट खेलमा पछाडि रहेर पनि खेलमा फर्कन सफmल रहेको हो । उसले खेलको अन्तिम छ मिनेट १० खेलाडीमा सीमित रहेर खेलेको थियो । दोहोरो पहेँलो कार्डमा रिको लेविस मैदान छाड्न बाध्य रहे ।
प्रतिक्रिया दिनुहोस्