हेटौंडा । सरकारले भोलि बिहीबार इस्लाम धर्मावलम्बीको पर्व इदउलफित्रको अवसरमा सार्वजनिक विदा दिएको छ ।
गृहमन्त्रालयले बुधबार एक सूचना जारी गर्दै बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्