काठमाडौं । गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
श्रीमतीले वैवाहिक बलात्कारको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएपछि पक्राउ पुर्जी जारी भएको हो ।
उनकी श्रीमतीले गत २० गते कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्