तस्बिर: अमित पाख्रिन

हेटौंडा । मकवानपुरको पर्यटकीय क्षेत्र थाहा नगरपालिकाको दामन-सिमभञ्याङ क्षेत्रमा हिमपात भएको छ ।

बिहीबार अपरान्हमा वर्षासहित हिमपात भएको हो । यहाँ यस वर्षको पहिलो पटक हिमपात भएको हो ।

हिमपात भए पनि सडक अवरुद्ध भने नरहेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

हिमपात भएसँगै हिउँ खेल्न आउने पर्यटकको चहलपहल बढ्नेमा यहाँका व्यवसायी आशावादी छन् ।

May be an image of 2 people, people skiing, road and arctic

May be an image of 3 people, ski slope and road