काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन आज सोमबारबाट सुरु हुँदैछ ।

संघीय संसदको तेस्रो अधिवेशनको पहिलो बैठक संघीय संसद भवन, नयाँबानेश्वरमा बस्नेछ । बैठक दिउँसो ४ बजेबाट सुरू हुनेछ ।