काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर १ लाख १८ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको छ भने तेजाबी सुन तोलामा १ लाख १८ हजार १५० रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदीको मूल्य स्थिर रहेर तोलाको १ हजार ४२० रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्