काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् प्रतिनिधिसभा सदस्य रवि लािमछानेविरूद्व संसद्को राज्य व्यवस्था समिति र सभामुखसमक्ष उजुरी परेको छ ।
सिन्धुलीका युवराज सफलले लामिछानेविरुद्ध उजुरी दिएका हुन् ।
सफलले सहकारीबाट सभापति लामिछाने समेत सञ्चालक रहेको ग्यालेक्सी टिभीमा सहकारीको ५२ करोड रुपैयाँ लगानी गरिएको भन्दै छानबिनको मागसहित उजुरी दिएका हुन् ।
सफलले यसअघि लामिछाने र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईविरुद्ध सहकारी विभागमा उजुरी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्