हेटौंडा । पूर्वराजा ज्ञानेन्द्र शाह आज बागमती प्रदेशको राजधानी हेटौंडा आएका छ्न् । उनलाइ हेर्नको लागि हेटौंडाको भुटनदेवी मन्दिर परिसरमा हजारौको भीड लागेको थियो ।

No description available.

आइतबार अपरान्न हेटौंडा आइपुगेका शाहले हेटौंडा-१० मा रहेको भुटनदेवी मन्दिरमा पूजा आरधना गरेका थिए ।

त्यसअघि पूर्वराजा शाहाले हेटौंडा-१५ स्थित चुरियामाई मन्दिरको दर्शन गरेका थिए भने हेटौंडा-१३ पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बामा पूजाआजा गरेका थिए ।

No description available.